About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
सिकेका सीप सिकाउदै गुल्मीका टिकाराम सापकोटा

Darpanpost शुक्रबार, आषाढ २५, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

रिडी ,चुरामणि तिमिल्सिना-आफ्नो सिप र कला प्रदर्शन गर्न कहिलै पनि पछाडी नहट्ने गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं १ सराङका टिकाराम सापकोट हुन। स्थानिय भेगमा पाइने कच्चा सामाग्री बाट फुर्सदको समयमा काठ तथा अन्य सामाग्री ,माटो बाट विभिन्न प्रकारका आकर्षक सामानहरु जस्तै हलो, जुवा, मदानि, बासका रया्क डोजर , माटाका सामान आरी गणित तथा विज्ञान विषयमा सहजीकरण गर्ने सामानहरु डुङ्गाका मुर्तिहरु बनाउदै आएका छन । अहिले कक्षा १० मा पढदै गरेका टिकारामले पालिकामा हुने शैक्षिक सामाग्री प्रदर्शन कार्यक्रम तथा विधालय तहमा हुने चित्रकला प्रतियोगितामा भाग लिइ विजेता समेत बन्दै आएका छन् ।

कहिले काहीँ फुर्सद हुदा युटुब हेरी अन्य सामाग्रीहरु बनाउन आफू लागि परेको टिकारामले बताए ।

 

आफ्नो कला देखेर विधालयमा संगै पढने बिद्यार्थीहरुले आफुहरुलाइ पनि सिकाउन आग्रह गरे अनुसार जानेको सीप सिकाउन आफू कहिलै पछाडी नपरेको सापकोटाको भनाइ रहेको छ।

उनले बिद्यार्थी संग अदभुत कला हुन्छन तर बाहिर प्रस्पmुटन गर्न ग्रारो भएकोले अनेक प्रकारका प्रतिभाहरु भित्र भित्र गुम्सियर बसेको हुनाले राज्यले प्रतिभा खोजमुलक गर्न आवश्यक रहेको उनी बताउछन् । सापकोटा चित्र कला मात्र होइन अध्ययनसिल, वाक्कला तथा बौद्धिक क्षमतामा पनि उत्तिकै अगाडी रहेका छन।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com