About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
विश्वकप फुटबल छनौटमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित

Darpanpost शनिबार, जेठ २९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलिया सँग ३–० ले पराजित भएको छ ।
कुवेतको जाबेर अल अहमद मैदानमा गएराति भएको खेलमा १०
खेलाडीमा सीमित नेपाललाई अस्ट्रेलियाले ३–० गोलले सहजै हराएको हो ।
खेलमा अष्ट्रेलिया लाई विजयी गराउन म्याथ्यु लेच्की, फ्र्याङ्क काराकीक र मार्टिन बोयलले एक एक गोल गरे ।
नेपालका रोहित चन्दले ४५ औं मिनेटमा रातो कार्ड खाएपछि
टोली १० जनामा समेटिएको थियो ।
तर पनि पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा जम्मा १ गोल मात्रै खायो ।
यो हारसँगै नेपालले विश्वकप तथा एसियन कप छनौट चरणको समुह ‘बि’ मा चौथो स्थानमा रहँदै खेल सकाएको छ ।
पाँच टोली सहभागि समुहको पुछारमा चाइनिज ताइपेइ रहेको छ ।
यो खेलपछि अष्ट्रेलिया विश्वकप फुटबलको तेस्रोे चरणको छनौट एवं एसियन कप फुटबलका लागि छनौट भएको छ ।
नेपाल भने एसियन कपको अर्को चरणको छनौट खेल्न प्ले अपको पर्खाइमा पुगेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com