About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
मलेसियाको जोहर बारुमा एक सेक्युरिटी भ्यान दुर्घटनामा १ जना नेपालीको मृत्यु

Darpanpost बुधबार, जेठ १९, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

एजेन्सी ( मलेसियाको जोहर बारुमा एक सेक्युरिटी भ्यान दुर्घटनामा १ जना नेपालीको मृत्यु भएको छ । अन्य ८ जना नेपाली घाइते भएका छन् ।

दुर्घटनामा गाडी चालक स्थानीय मलेसियालीको पनि मृत्यु भएको छ । लार्किन फायर स्टेशनका प्रमुख डेप्युटी फायर सुपरिटेन्डेन्ट मोहम्मद सुहाइमी अब्दुल जमालले मलेमेलसँग कुरा गर्दै एक स्थानीयले चलाइरहेको टोयोटा हाइस भ्यानमा ९ जना नेपाली सुरक्षा गार्ड रहेको बताएका छन् ।

सुहाइमीका अनुसार दुर्घटनाग्रस्त भ्यानमा चालकसहित १० जना थिए । ती सबैको उमेर २५ देखि ४० वर्ष बीचमा रहेको उनले बताए ।

अन्य घाइतेहरुमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ । बाँकी ५ जना भने सामान्य चोट लागेर बचेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com