About Contact
०४ भाद्र २०७९, शनिबार
Close
बिज्ञापन
कर्णाली प्रदेशमा डेढ लाख एन्टिजेन किट आउँदै ।।

Darpanpost सोमबार, जेठ १०, २०७८ मा प्रकाशित

featured photo: Darpanpost

खड्क सुनार

 मुगु । पछिल्लो समय नया भेरियन्टको कोभिड १९ तिव्र गतिमा संक्रमण हुदै गए पछि कोरोना परीक्षणका लागि कर्णाली प्रदेशमा एक लाख एन्टिजेन किट आउने भएको छ । सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन पठाउने निर्णय गरे पछि कर्णालीमा १ लाख ५० हजार किट कोरोना परिक्षणको लागि कर्णालीमा पुग्ने भएको हो । कर्णालीका १० जिल्लामा यो किट वितरण हुने जनाईएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार कर्णाली प्रदेशमा एक लाख ५० किट पठाईने हो भने
प्रदेश १ मा एक लाख, प्रदेश २ मा दुई लाख, बागमती प्रदेशमा एक लाख, काठमाडौंमा थप एक लाख, भक्तपुर र ललितपुरमा ५०÷५० हजार, लुम्बिनी प्रदेशमा दुई लाख, गण्डकी प्रदेशमा डेढ लाख, हजार र सुदूरपश्चिम प्रदेशमा दुई लाख एन्टिजेन पठाइने बताए ।

एन्टिजेनको सही सदुपयोग र कन्ट्याक्ट ट्रेसिङ लगायतका आवश्यक पर्ने स्थानहरूमा सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालय, मेडिकल स्टार, जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा टोलटोलमा समयमै एन्टिजेन परीक्षण गर्ने योजना रहेको उनले बताए।

नगरपालिकामा निशुल्क कोरोना परिक्षण …
जिल्लाको छायानाथ रारा नगरपालिकाले नगरबासिको कोरोना परिक्षणको लागि निशुल्क कोरोना परिक्षण गरेको छ । यो भन्दा अगाडी ८ सय किट ल्याएको नगरपालिकाले अहिले निशुल्क रुपमा कोरोना परिक्षण गराई रहेको हो । जिल्लामा अहिले १ सय ९७ जना कोरोना संक्रमण पुष्टि भएका छन् यि मध्ये १ सय ४३ जना सक्रिय सक्रिमत रहेका छन भने ५४ जना निको भई घर फर्किसकेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी शिक्षालय लगायतका संस्थाद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक – 
    प्रवन्ध निर्देशक–

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com