About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
२ लाख ३ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

Darpanpost सोमबार, माघ १२, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी ९पश्चिम० प्रहरीले आज भारतबाट अवैध रुपमा ल्याउदै तथा नेपालबाट भारत तर्फ लैजादै गरेको अन्दाजी २ लाख ३ हजार २ सय मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

दिउँसो १ लाख ८१ हजार ६ सय मुल्य बराबरको भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको थान कपडा ९सुट० ३६ मिटर, थान कपडा १९६ मिटर, साडी ३० पिस, लेडिज सल १९ पिस, डोराउदै २ वटा राँगो र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २१ हजार ६ सय मुल्य बराबरको किसमिस मदिरा १८ कार्टुन सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं। ७ झरहीखोला बाट बरामद गरेको हो ।

उक्त कपडा,मदिरा मोटरसाईकलमा राखि ल्यादै लैजादै गरेको र राँगो मानिसले डोरीमा बाधी डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सोही स्थानमा छाडी मानिस मोटरसाईकल सहित भागेका थिए ।आज बरामद सम्पुर्ण सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
गुल्मीदरबार ६ की मृगौला पिडितको उपचारको लागी आर्थिक अभाव
चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले घट्यो

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com