काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।
६ सय रुपैयाँले बढेर सुनको भाउ ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।