About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
निर्वाचन आयोगद्वारा अस्वीकार प्रचण्ड–माधव समूहको आग्रह 

Darpanpost मंगलबार, पौष २८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको बेला निर्वाचन तयारी रोक्नुपर्ने प्रस्ताव प्रचण्ड–माधव समूहले राखेपछि आयोगले अस्वीकार गरेको हो ।

सो समूहका अध्यक्षद्वय दाहाल र नेपाल, नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, रामनारायण विडारी र कृष्णभक्त पोखरेल लगायतको टोली निर्वाचन तयारी रोक्नुपर्ने मागसहित पत्र लिएर सोमबार आयोग पुगेको थियो ।

निर्वाचन आयोगले भने आफू कानुनअनुसार अघि बढेकाले निर्वाचन तयारी रोक्न नमिल्ने बताएको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com