Darpanpost सोमबार, पौष २७, २०७७ मा प्रकाशित
काठमाण्डौ -सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ३० रुपैयाँमा कायम भएको छ ।
महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
२ लाख ३ हजार मूल्य बराबरको अवैध मालसामान बरामद
विरुवा गाउपालिकाको आठौ गाउसभा सम्पन्न