About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
हेनुहोस् : उडिरहेको जहाजभित्रै नचिनेका पुरुषसंग एकैछिनमा सम्बन्ध

Darpanpost सोमबार, पौष २७, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

एजेन्सी । संसारमा हुने कतिपय घटनाले मानिसलाई अचम्म बनाउँछ । केही यस्ता घटना हुन्छन् जुन घटनामा संलग्नलाई भन्दा देख्नेलाई लाज हुन्छ । यस्तै भर्जिन अटलान्टिक विमानमा यात्रा गर्ने क्रममा यात्रुले भोगेका छन् । एक महिलाले उडिरहेको विमानमा नै नचिनेका पुरुषसंग मित्रता गरेर एकैछिनमा शा’री’रिक सम्बन्ध राखेर सबैलाई चकित बनाएकी छन् ।

१३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका लागि उडेको विमानमा यस्तो घटना भएको हो । ति महिला विमानमा भएका अन्य पुरुषसंग पनि घुलमिल हुने कोशिष गरिरहेकी थिइन् । जब एक जना पुरुष उनीसंग नजिकिए महिलाको योजना सफल भयो । ती महिलाले अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि सम्बन्ध राखेको खबर बाहिर आएको हो ।

सो फ्लाइट ११ घन्टाको थियो । ती महिलाले अपरिचित युवालाई सुरुमा चु’म्ब न गरिन् त्यसपछि इकोनोमी क्लासको बाथरुममा गए । बाहिर बस्ने यात्रुले त्यहाँ के भइरहेको छ भन्ने सजिलै अनुमान लगाउन सक्थे ।

किनकी ति महिला ठूलो आवाज निकालेकी थिइन् । दि सनमा उल्लेख भएको समाचार अनुसार दुवै जना बाथरुममा छिरेको केही समयपछि विमानका कर्मचारीले ढोका ढकढकाएका थिए । उनीहरुलाई लाजमर्दो अवस्थामा देखेका थिए ।

रोचक त के छ भने विमानमा चढ्दा यी दुईले एकअर्कालाई चिन्दैनन् थिए । बोरिङ पास लिँदासम्म पनि दुबैबीच परिचय भएको थिएन । विमानका प्रत्यक्षदर्शीका अनुसार ती महिला सुरुवाट नै विमानभित्र अनौठो कृयाकलाप गरिरहेकी थिइन् । उनीसँग बसेका ती व्यक्तिले भने, ‘उनी सबैसँग फ्रेन्ड्ली भएर बोल्दै थिइन् ।

म र मेरो साथीसँग कुरा गर्ने कोसिस गरिन् । त्यसपछि विमानमा हिडिरहेका एक व्यक्तिसँग कुरा गर्न थालिन् । तत्काल ती अपरिचितलाई चु म्न थालिन् ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
 महाधिवेशनको तयारी र संसद विघटन विरुद्धको आन्दोलनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै 
कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञको आग्रह

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com