मेष – प्रेमसंजालमा परिने डरले गर्दा मनमा अशान्ती आउनेछ । जिम्बेवारीबाट टाडा हुनेछ । साथीभाईको सहयोगमा आर्थिक चिन्ता समाधान हुनेछ ।
बृष —वित्तियक्षेत्रमा प्रगति हुँदै जाने छ । भविष्यकोलागी योजना बन्ने छ , व्यापार व्यवसाय,शैक्षिकक्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ ।
मिथुन — दाजुभाइ विचमा विवाद , सन्तानकोलागी चिन्ता , आकस्मिक यात्रा , हुनेछ ।
कर्कट— विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ , मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला,
सिंह—भोजभतेरमा सहभागीहुने अवसरमिलेतापनि रमाइलो लाग्ने छैन् परिवार तथा दाजुभाइमा विवादहुने छ । ससुराली तथा मावलीबाट घात हुनेछ
कन्या — सन्तानको सुखमिल्ने छ , आर्थिक प्रगति मिल्ने छ । अध्यायन तथा अध्यापनमा सफलता मिल्ने ,साथीभाईबाट सहयोग , दाम्पत्य जिवनमा तनाव, हुनेछ ।
तुला — जिम्वेवारीका कामहरु आउने छन् । परिवार तथा सामाजबाट नै अपमान हुन सक्छ । व्यापार व्यावसाय तथा अध्यायन अध्यापनमा सफलता मिल्ने छ ।
बृश्चिक— मनमा असान्ती तथा चञ्चलता आउन सक्छ । पढाई लेखाइमा असन्तुष्टि । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ ।
धनु— समय मध्यम छ , आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयकोकाममा नोक्सानी ,शरीरमा आलस्य आउने छ ।
मकर— शंका तथा गलत कार्यमा मन जान सक्छ । ऐतिहासिक स्थलको भ्रमण, इष्टमित्रबाट नै अपमान हुन सक्छ । विदेशबाट आर्थिक लाभ हुनेछ ।
कुम्भ–आध्यान तथा अध्यापनमा रुची आउने छैन्। विवादको सामाना गर्नुका साथै माल सामान चोरी हुन सक्छ होसियारी हुनुहोला ।
मिन— धार्मिक कार्यमा मन जाने ,शारिरीक थकान हुने , चल–अचल सम्पत्तिमा बृद्धि हुने ,हुनेछ ।