About Contact
०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
२०७७ पुस २६ गते आइतवार आजको राशिफल

Darpanpost आइतबार, पौष २६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

मेष – प्रेमसंजालमा परिने डरले गर्दा मनमा अशान्ती आउनेछ । जिम्बेवारीबाट टाडा हुनेछ । साथीभाईको सहयोगमा आर्थिक चिन्ता समाधान हुनेछ ।
बृष —वित्तियक्षेत्रमा प्रगति हुँदै जाने छ । भविष्यकोलागी योजना बन्ने छ , व्यापार व्यवसाय,शैक्षिकक्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ ।

मिथुन — दाजुभाइ विचमा विवाद , सन्तानकोलागी चिन्ता , आकस्मिक यात्रा , हुनेछ ।

कर्कट— विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ , मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला,

सिंह—भोजभतेरमा सहभागीहुने अवसरमिलेतापनि रमाइलो लाग्ने छैन् परिवार तथा दाजुभाइमा विवादहुने छ । ससुराली तथा मावलीबाट घात हुनेछ

कन्या — सन्तानको सुखमिल्ने छ , आर्थिक प्रगति मिल्ने छ । अध्यायन तथा अध्यापनमा सफलता मिल्ने ,साथीभाईबाट सहयोग , दाम्पत्य जिवनमा तनाव, हुनेछ ।

तुला — जिम्वेवारीका कामहरु आउने छन् । परिवार तथा सामाजबाट नै अपमान हुन सक्छ । व्यापार व्यावसाय तथा अध्यायन अध्यापनमा सफलता मिल्ने छ ।

बृश्चिक— मनमा असान्ती तथा चञ्चलता आउन सक्छ । पढाई लेखाइमा असन्तुष्टि । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ ।

धनु— समय मध्यम छ , आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । क्रय—विक्रयकोकाममा नोक्सानी ,शरीरमा आलस्य आउने छ ।

मकर— शंका तथा गलत कार्यमा मन जान सक्छ । ऐतिहासिक स्थलको भ्रमण, इष्टमित्रबाट नै अपमान हुन सक्छ । विदेशबाट आर्थिक लाभ हुनेछ ।

कुम्भ–आध्यान तथा अध्यापनमा रुची आउने छैन्। विवादको सामाना गर्नुका साथै माल सामान चोरी हुन सक्छ होसियारी हुनुहोला ।
मिन— धार्मिक कार्यमा मन जाने ,शारिरीक थकान हुने , चल–अचल सम्पत्तिमा बृद्धि हुने ,हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com