About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
२०७७ साल पौष २५ गते शनिबार तपाईको आजको राशिफल 

Darpanpost शनिबार, पौष २५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

आज मिति २०७७ साल पुष महिनाको २५ गतेको राशीफल

मेष– समय उत्तम रहेको छ , घरायसी काम काजले व्यस्त हुनुका साथै बोलीको भरमा बिग्रन लागेको काम बन्नेछ ।

बृष– सन्तान तथा दाजुभाईको सहयोगमा राम्रै आम्दानी हुनेछ । स्वास्थ्यमा केहि समस्या आउन सक्छ । यात्रा भने रमाईलो तथा शिक्षामा भने खासै प्रगति हुनेछैन् ।

मिथुन– बेला बेलामा रिश तथा घमण्ड हुनेछ । आर्थिक प्रगतिमा अरुको हस्तक्षेप हुनुका साथै धार्मिक कार्यमा मन जानेछ ।

कर्कट– यात्रामा केहि कठिनाई तथा जतिकाम गरे पनि जशभने मिल्ने छैन । सन्तानले प्रगति गर्नुका साथै प्रेमप्रस्ताव आउनेछ । कृषिकार्य लगानी गर्दा राम्रो हुनेछ ।

सिह – जागिरमा केहि समस्या आउने छ । साथीहरुको कारण पिरचिन्ता बढेर जानेछ । सानातिना आम्दानीका बाटाहरु निर्माण हुने सम्भावना रहेकोछ ।

कन्या – खर्चमा तिव्रता बढेर जानेछ । रोकिएका सम्पत्तिका पाउनुका साथै जिम्मेवारीका कामहरु आउनेछ । परिवारको सहयोगमा सामाजिक कार्यमा मानसम्मान मिल्नेछ ।

तुला– सोंचदै नसोंचेको काम बन्ने तथा आर्थिक प्रगति हुनेछ । व्यापारमा केहि कठिनाईहरु आउनेछ । स्वास्थ्यमा भने समस्या आउनेछ ।

बृश्चिक – धेरै परिश्रम पछि परिवारलाई मिलाउनुका साथै सामाजिक कार्यमा अग्रसरता हुने योग आएको छ । कुरा काट्नेहरु सक्रिय हुनेछन् ।

धनु– माया पिरतीका कुरामा दिननै जानेछ । मिष्ठान्न भोजन तथा जग्गाजमिनमा लगानी गर्न मन लाग्नेछ ।

मकर– स्वास्थ्यमा केहि सुधार हुनेछ । व्यापार तथा शिक्षामा प्रगति हुनेछ । सामाजिक मान सम्मानमा भने त्रुटीको अनुभव हुने दखिन्छ ।

कुम्भ – परिवारको साथले कार्यमा सफल्ता मिले पनि जश भने अर्कैले लिनेछ । सामान्य कुरामा पनि समय बर्वाद आउनेछ ।

मिन – बोलीको भरमा कार्य बन्ने भएता पनि आफ्न्तीको कारण विवादमा पर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com