काठमाडौं । बेलायतमा नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि फुटबल खेलहरु प्रभावित भएका छन् ।
नयाँ भाइरस देखिए यता इंग्लिस प्रिमियर लिगका झण्डै आधा दर्जन म्याच स्थगित गरिएको छ ।
यद्यपि, पूर्वनिर्धारित केही खेल भने हुने बताइएको छ
जसअनुसार आज राति एफए कपकाका तेस्रो चरणका दुईवटा खेल हुनेछन् ।
आज लिभरपुल र एस्टन भिल्ला तथा वुल्भर ह्याम्पटन र क्रिष्टल प्यालेस भिड्ने छन् ।