About Contact
०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
श्रीधर र रचनाको हावादारी बजारमा 

Darpanpost मंगलबार, पौष २१, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासी ।  पहिल्लो समयको अत्यान्त व्यस्त रहेका गायक तथा सर्जक श्रिधर अधिकारी र पछिल्लो समयको चर्चित गायिका रचना रिमालको आवजमा हावादारीमा नामक गित बजारमा आएको छ ।  हावादारिमा भन्ने गितमा शब्द संगित श्रिधर अधिकारीले गरेका हुन । गितमा ईन्डिय डान्स स्टारका टप ८ रिदेश बस्याल ,टिकटक लगायत म्युजिक भिडियो बाट चर्चा बटुल्न सफल अकेसा पोखरेल,धेरै म्युजिक भिडियो बाट चर्चा कमाउन सफल रोबिन पोखरेल,बुटवल नेक्सट मोडलको बिजेता सुबि लम्सालको गितमा अभिनय देख्न सकिने कलाकार श्रीधर अधिकारिले बताउनु भयो ।

माया प्रेममा आधारित यो गित  हावादारिमामा बिषेश सानै देखिको माया, प्रेम र धोका पाएका कुराहरुलाई जोडिएको अधिकारीले बताउनु भयो । गित श्रिधर अधिकारीको युटुब च्यानल मार्फत बजारमा आएको हो  । गितको छायाँकन दुर्गा पौडेल,सम्पादन शिब पौडेलले गर्नु भएको छ भने गितको निर्देशन सृजन बराल गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com