About Contact
०२ माघ २०७७, शुक्रबार
Close
बिज्ञापन
सुनवल नगपपालिकाको सुरक्षित नागरिक आवास सुचना

Darpanpost सोमबार, पौष २०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

सुनवल । पश्चिम नवलपरासी सुनवल नगरपलिकाले सुरक्षित नागरिक आवास सम्बन्धी सुचना प्रकासित गरेको छ । नेपालबो संविधानप्रदत्त नागरिको मौलिक हक अन्तर्गत आवासको अधिकार सम्बन्धी ऐन, २०७५ बमोजिम उपयूक्त संरक्षण तथा वातावरण मैत्री अवासको अधिकारको सम्मान, संरक्षण तथा परिपूर्ति गर्ने गरिबिको रेखामुनी रहेका, प्रकोपको कारण घरवारबिहिन भएका घरपरिवारहरुको सुरक्षित आवास निर्माण आफैले गर्न चाहमा जस्ता पाता र सहुलियत भएको काठ लगायतका सामाग्री खरिदको लागि र गरिवीको रेखामुनी रहेका र पराल वा खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनी ल्याउने गरी सुरक्षित नागरिक आवास निर्माणका लागि सुनवल नगरपालिका स्थानिय, बस्दै आएको घरको छाना खर, पराल,बिटुमिन, स्याउला वा यस्तै प्रकृतिका पानी तथा हुरीबाट सहजै प्रभावित भएका हरुलाई सुनवल नगरपलिकाले सुचना निकालेको छ ।

No description available.

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com