सुनवल । पश्चिम नवलपरासी सुनवल नगरपलिकाले सुरक्षित नागरिक आवास सम्बन्धी सुचना प्रकासित गरेको छ । नेपालबो संविधानप्रदत्त नागरिको मौलिक हक अन्तर्गत आवासको अधिकार सम्बन्धी ऐन, २०७५ बमोजिम उपयूक्त संरक्षण तथा वातावरण मैत्री अवासको अधिकारको सम्मान, संरक्षण तथा परिपूर्ति गर्ने गरिबिको रेखामुनी रहेका, प्रकोपको कारण घरवारबिहिन भएका घरपरिवारहरुको सुरक्षित आवास निर्माण आफैले गर्न चाहमा जस्ता पाता र सहुलियत भएको काठ लगायतका सामाग्री खरिदको लागि र गरिवीको रेखामुनी रहेका र पराल वा खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनी ल्याउने गरी सुरक्षित नागरिक आवास निर्माणका लागि सुनवल नगरपालिका स्थानिय, बस्दै आएको घरको छाना खर, पराल,बिटुमिन, स्याउला वा यस्तै प्रकृतिका पानी तथा हुरीबाट सहजै प्रभावित भएका हरुलाई सुनवल नगरपलिकाले सुचना निकालेको छ ।