About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
पशुपति नाथको दर्शन गर्दै हेनुहोस तपाईको आज आईतबारको राशिफल

Darpanpost शनिबार, पौष १८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

मेष — भोजभतेरमा सहभागीहुने अवसरमिलेता पनि रमाइलो लाग्ने छैन् परिवार तथा दाजुभाइमा विवादहुने छ । ससुराली तथा मावलीबाट घात हुने, स्वास्थ्यमा समस्या आउनसक्छ ,

बृष—  दाजुभाइ विचमा विवाद आउन सक्छ । आकस्मिक यात्रा हुनेछ । छातीमा समस्या तथा जग्गाजमिनमा लगानी, व्यापारमा घाटा , जागीरको अवसरमिल्नेछ । मनमा चोट पुग्नेकुराहरु सुन्नुपर्ने छ ।

मिथुन— झै—झगडामा फस्ने योग रहेकोछ । वैदेशिक क्षेत्रको चिन्ताले सताउनेछ । व्यवसायिक कुराकानी तथा योजनाकोलागी भेटघाट हुनुका साथै साथीहरुले सताउनेछन ।

कर्कट— विशिष्टि व्यक्ति तथा देशबिदेशबाट पनि सहयोग मिल्ने छ , मायापिरतीका कुराहरु तथा ,रमाइलो यात्राहुने छ ,मित्रहरुबाट नै धोका हुने हुदाँ होसियार हुनुहोला, चिन्ता बढेर जान सक्छ ।

सिंह — भविष्यकोलागी योजना बन्ने छ , व्यापार व्यवसाय,शैक्षिकक्षेत्रमा धेरै परिश्रम गर्नुपर्नेछ । अरुकोकाम गर्नैपर्ने तर जश मिल्ने छैन , सावारी दुर्घटना, वैदेशिक कार्यमा अवरोध हुने छ ।

कन्या —सन्तानको सुखमिल्ने छ , आर्थिक प्रगति मिल्ने छ । अध्यायन तथा अध्यापनमा सफलता मिल्ने ,साथीभाईबाट सहयोग , व्यवसायमा सफलता मिल्ने छ । बैदेशिक काममा ढिलासुस्ती हुनेछ ।

तुला — जिम्वेवारीका कामहरु आउने छन् । परिवार तथा सामाजबाट नै अपमान हुन सक्छ । व्यापार व्यावसायमा सफलता मिल्ने छ । रमाइलो यात्रा , माया प्रेमको वातावरण सृजना हुनेछ ।

बृश्चिक— पढाई लेखाइमा असन्तुष्टि । बिश्वास गरेका बाटनै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदा रहेको छ ।, झुट्टा आरोप तथा अरुले मन दुखाउने कुराहरुमात्र गर्ने छन् ।

धनु— आर्थिक संकटको सामना गर्नुपर्ने छ । पारिवारीक कलह हुने छ । शरीरमा आलस्य आउने छ । घमण्ड आउन सक्छ । साहित्य लेखनमा मन जानसक्छ ।

मकर— अचलसम्पत्तिको दुरपयोग तथा शिक्षामा कमजोरी । ऐतिहासिक स्थलको भ्रमण, इष्टमित्रबाट नै अपमान हुन सक्छ ।

कुम्भ–आध्यान तथा अध्यापनमा रुची आउने छैन्। विवादको सामाना गर्नुका साथै सामान चोरी हुन सक्छ होसियारी हुनुहोला । मनमा असान्ती, बिश्वास गरेका बाटनै अपमान हुनेछ । जग्गा जमिनमा फाइदा रहेको छ ।

मिन— धार्मिक कार्यमा मन जाने ,शारिरीक थकान हुने , चल–अचल सम्पत्तिमा बृद्धि हुने , अध्यायनमा रुची आउने छ । पदोन्नतिको योग रहेको छ । बैदेशिक रोजगारीको काम बन्ने छ । जग्गा जमिनमा विवाद आउन सक्छ ।

ज्योतिषी प्रेम प्रसाद पराजुली

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com