About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
सुस्मा आचार्य को स्वरमा “फुल” गित सार्बजनिक

Darpanpost सोमबार, पौष १३, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

गुल्मी । पछिल्लो समयमा बजार मा धेरै गितहरु आइरहेको पाइन्छ र सबै गितहरु उत्तिकै चर्चामा रहेका छन । त्यस मध्ये फुल बोलको गित पनि पछिल्लो समयमा चर्चाको शिखर चुम्दै गयको छ ।

सुस्मा आचार्य को स्वरमा रहेको गितलाई मीन सागर लामाले शब्द कोरेका छन भने राजेश थपलियाले लय गरेका हुन । भिडियोमा बिबेक लामा र स्वस्तिका भण्डारीको दमदार अभिनय देख्न सकिन्छ । उक्त भिडियोलाई सुरज लामाले सम्पादन गरेका हुन भने मीन सागर लामाको निर्देशन रहेको छ ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
शुद्धोधन जेसिज वर्ष२०२१मा पौडेल सर्वसम्मतले निर्वाचित
 लुम्बिनी प्रदेश सभा सदस्य ओलीलाई २५ लाख बिगो भराउने फैसला मानव बेचबिखन मुद्दामा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569/9867000269
Email :[email protected]

[email protected]
Web :- www.darpanpost.com