About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा श्रेष्ठ र भट्ट मनोनित

Darpanpost शनिबार, मंसिर २७, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

कैलाली । नेपाल फोटो पत्रकार महासंघ कैलालीको सदस्यमा सुदर्शन श्रेष्ठ र समीर भट्ट मनोनित भएका छन् । गोदावरीमा शनिबार बसेको महासंघको बैठकले श्रेष्ठ र भट्टलाई सदस्यमा मनोनित गरेको हो ।

सदस्यमा मनोनित भट्ट रेडियो धनगढीका बरिष्ठ संवाददाता तथा सोधपत्र डटकमका अध्यक्ष हुन । भने श्रेष्ठ अर्थसरोकारको सुदूरपश्चिम संयोजक तथा रेडियो धनगढीका बरिष्ठ संवाददातामा कार्यररत रहेका छन ।

यस्तै आजै बसेको महासंघको बैठकले कोषाध्यक्षमा केशव सिहं धामी र सह कोषाध्यक्षमा पबित्रा ढकाललाई नियुक्त गरेको छ । यसैगरी महासंघले सदस्यहरुलाई तालिम दिने समेत निर्णय गरेको जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com