About Contact
०८ मंसिर २०७७, सोमबार
Close
बिज्ञापन
भटौलीमा एक घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको मृत्यु

Darpanpost शनिबार, मंसिर ०६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

रामेछाप –रामेछापको  मन्थली नगरपालिका ७ को भटौलीमा एक घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।

मन्थली–७ का रणवहादुर सार्कीको घरमा विद्युत् शर्ट भइ आगलागी हुँदा घरभित्र रहेका पाँच वर्षीय छोरा सुजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मन्थलीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थल तर्फ गएका छन् । सबै क्षतिको विवरण आउन केही समय लाग्ने छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पद तथा गोपनीयताको सपथ लिए कांग्रेस सांसद पाण्डेले
 एक जनाको ज्यान गयो चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमण बाट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com