About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
छैटौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि एपिएफ क्लबका गोपीचन्द्र पाकीलार्ई

Darpanpost शनिबार, मंसिर ०६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । छैटौं संस्करणको नेपालगन्ज म्याराथनको उपाधि एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् ।  आज भएको म्याराथनमा गोपीले उपाधि जितेका हुन् ।
उपाधिसँगै गोपी आगामी वर्ष जापानमा आयोजना हुने टोकियो
ओलम्पिक खेलकुदका लागि छनोट भएका छन् ।
उनले त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत लाई पछि पार्दै उपाधि जितेका हुन्
गोपी नेपालमा आयोजना भएको १३ औं सागका स्वर्ण विजेता
खेलाडी समेत हुन् । सागमा गोपीले ५ हजार मिटरको दौडमा स्वर्ण जितेका थिए ।
यस्तै, महिला हाफ म्याराथनको उपाधि एपिएफकी पुष्पा भण्डारीले जितिन् ।
निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै पुष्पाले उपाधि हात परेकी हुन् ।
कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डमा उक्र दूरी पार गर्दै दोस्रो भइन् । १ घण्टा ३८ मिनेट १४
सेकेन्डको समय सहित शर्मिला घर्तीले तेस्रो स्थान हासिल गरेकी छन् ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
यो दशकका उत्कृष्ट पुरुष खेलाडीको सूचीमा नेपालका पारस खड्का पनि
बैतडीमा जिप दुर्घटना पाँच जनाको मृत्यु , चारजना घाइते

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com