About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
मंसिर मसान्त भित्रै क्रियाशील सदस्यताको विवरण पठाउन कांग्रेसको निर्देशन

Darpanpost शुक्रबार, मंसिर ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रयाशील सदस्यता र नवीकरणको विवरण मंसिर मसान्त भित्रै केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न
निर्देशन दिएको छ ।
१४ औं महाधिवेशन नजिकिएको भन्दै कांग्रेसले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन ७७ वटै जिल्ला कार्य समिति लाई पत्राचार गरेको हो ।
कोरोना भाइरस महामारीका कारण क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित बनेका थिए ।
कांग्रेस महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमण मुक्त हुने दरमा नेपाल अग्रस्थानमा
कक्षा १२ को परीक्षा सुरु

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com