About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
कोरोनाको सम्भावित खोप लगाए हरियाणाका स्वास्थ्यमन्त्री भिजले

Darpanpost शुक्रबार, मंसिर ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डौ – भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल भिजले कोरोना भाइरस विरुद्धको सम्भावित खोप लगाएका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत भिजले शुक्रबार कोरोना
विरुद्धको सम्भावित खोप ‘कोभ्याक्सिन’ लगाएको जानकारी दिएका छन् ।

उनले आफूलाई स्वास्थ्य विभागका विशेषज्ञ डाक्टरको टोलीको निगरानीमा भारतको बायोटेक कम्पनीले बनाएको कोरोना
विरुद्धको सम्भावित खोप लगाइएको बताएका छन् ।
कम्पनीले यही हप्ता यो खोपको तेस्रो चरणको परीक्षण २६ हजार स्वयंसेवकमा गर्ने जनाएको थियो ।
भारतमा बायोटेक कम्पनीले इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसीएम आरको सहयोगमा कोरोना विरुद्धको खोप बनाइ रहेको छ

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा
चिनियाँ स्टेट काउन्सिलर एकदिने भ्रमणका लागि आज नेपाल आउँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com