About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
शुद्धोधन वडा न.४ द्वारा खेलकुद सामाग्री हस्तान्तरण

Darpanpost शुक्रबार, कार्तिक २८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

अर्जुन खत्री ,

फर्साटिकर । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा न. ४ ले गाउँपालिकाभित्र रहेका विभिन्न क्लबहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।

No description available.

गाउँपालिकाको वडा न.३ मा रहेको सखुवानी युवा क्लब र रमवापुर युवा क्लब,वडा न.४ मा रहेको फर्साटिकर युवा क्लब र वडा न.५ मा रहेको मानपकडी युवा क्लबलाई वडाले भलिबल ,नेट ,फुटबल र क्रिकेट बल हस्तान्तरण गरिएको हो। स्थानीय स्तरमा रहेका खेलाडीहरुलाई खेलमार्फत चिनाउनका लागी वडाले स्थानिय युवाहरुसङ्ग समन्वय गर्नेक्रममा शुद्धोधनमा सक्रिय ४ क्लबहरुलाई खेलसामाग्री हस्तान्तरण गरिएको वडा न।४ अध्यक्ष एंव गाउँपालिका प्रवक्ता राजेन्द्र कडेलले बताउनुभयो ।
उहाले युवाहरुलाई खेलकुद सङ्ग जोड्नका लागि पनि खेलकुद सामाग्री प्रदान गरि सुरुवात गरेको र आगामी दिनमा स्थानिय खेलाडीहरुको विकासमा वडाले निरन्तर रुपमा काम गर्ने बताउनुभयो ।

No description available.

No description available.

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमण मुक्त हुने दरमा नेपाल अग्रस्थानमा
कक्षा १२ को परीक्षा सुरु

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com