About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
परीक्षा बोर्डको निर्देशन कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक पठाउ

Darpanpost बुधबार, कार्तिक २६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को आन्तरिक मूल्यांकनको प्राप्तांक पठाउन विद्यालय लाई निर्देशन दिएको छ ।
बोर्डका अनुसार २०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा
सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७’ जारी भइसकेको छ ।
परीक्षा सञ्चालन तथा प्रमाणीकरण समितिले तयार पारेको मूल्यांकन हार्डकपी र सोको सफ्टकपी सहित बुझाउन निर्देशन दिइएको छ । कक्षा १२ को लिखित परीक्षा भने मंसिर ९ गतेदेखि सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
देउखुरीमा जुवाको खालमा छापा मारेर झण्डै डेढ लाख नगद सहित सात जना पक्राउ
कुतुबुल मदारशाह दरगाह कमेटीको चौथो साधारण सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com