About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
विद्यार्थी नेता,दिर्घ बहादुर शाहीूकविूका मन पर्ने कविताहरू

Darpanpost सोमबार, कार्तिक १७, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

केरुङको बाटोमा
एक थान भरुवा बन्दुक
अढाई फिट लामो तरबार
समातेर टिष्टाको छेउमा
उभिने समय यो हजुरको
जात्ले छोरा
बाबाले जोडिदिएका
अलिकति भेडा चराउछ
हातमा राहदानी बोकेर
आमाको गुलाफी र
चुहिने खरको छानो बदल्न
युरोपका देशहरूमा
लाखौं कमाउने
जीवनको यो अमुल्य समय
म भेडामा बिताउछु
टिष्टाका छेउहरु
केरुङका बाटाहरु
ती युरोपका देशहरूमा
जान बनाइएका राहदानीका
पानाहरु केवल मेरा निम्ति
यादहरु बन्ने छन
सपनाहरू बन्ने छन
अझै बाकी मेरो जीवनको
उर्जाशिल समय भने
ती केही थान भेडाका
बगालहरु संग बित्ने छ।।

विद्यार्थी नेता,दिर्घ बहादुर शाही “कवि” को कविर्ता (भेडाहरु संग तीन दिन )

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमण मुक्त हुने दरमा नेपाल अग्रस्थानमा
कक्षा १२ को परीक्षा सुरु

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com