About Contact
०३ कार्तिक २०७७, सोमबार
Close
बिज्ञापन
मदानेद्वारा कोभिड १९ व्यवस्थापनमा १ करोड ७ लाख खर्च सार्वजनिक

Darpanpost सोमबार, आश्विन ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

विवश विष्ट,
गुल्मी । मदाने गाउँपालिमामा कुल १ करोड ७ लाख रकम खर्च भएको सुचना अधिकारी ऋषि पोखरेलले जानकारी दिनुभएको छ ।

No description available.

कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि ७ लाख रकम खर्च गरेको छ । विभिन्न शिर्षकमा गरि सो रकम खर्च गरिएको बताइएको छ । विभिन्न शिर्षकमा गरि वडा न १ मा १२ लाख ९४ हजार, वडा न २ बाझकटेरीमा १० लाख १७ हजार, वडा न ३ सिर्सेनिमा १२ लाख २४ हजार, वडा न ४ म्यालपोखरीमा ८ लाख २७ हजार, वडा न ५ मलागिरीमा ९ लाख ५९ हजार, वडा न ६ पुर्कोटदहमा १४ लाख १६ हजार र वडा न ७ भनभनेमा १३ लाख ९ हजार खर्च भएको छ ।

 

No description available.

त्यसैगरी मदाने गाउपालिकाले अन्य विभिन्न शिर्षकमा २७ लाख २८ हजार रकम खर्च भएको गाउँपालिकाले जनाएको छ । जसमध्ये मजदुर उद्दारका लागि ४० लाख र १६ हजार, मेडिकल जन्य सामाग्रीका लागि १ लाख ७ हजार, ४ लाख ६६ हजार र २ लाख ४५ हजार लगायतका सामाग्री गरि २७ लाख २८ हजार रकम गाउपालिका बाट खर्च भएको छ ।

No description available.No description available.

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
यातायातमन्त्री नेम्वाङलाई पुष्टि  भयो कोरोना 
देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक-गृह मन्त्रालय

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com