About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री त्रिपाठीलाई प्रदेश २ का मुख्यमन्त्री राउतको पत्र

Darpanpost सोमबार, आश्विन ०५, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आगामी असोज २४ गते हुन गइरहेको आधिकारिक ट्रेड यूनियनको निर्वाचन स्थगित गर्न आग्रह गरेका छन् ।

सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई पत्र पठाउँदै मुख्यमन्त्री राउतले निर्वाचन स्थगितको माग गरेका हुन् ।

यसअघि नेपाल मधेशी निजामती कर्मचारी मञ्चले यो निर्वाचन तत्कालका लागि स्थगन गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापन बुझाइसकेको छ ।

हाल कोरोनाको अवस्था विद्यमान रहेको र प्रदेश २ यो महामारीका कारण सबैभन्दा बढी प्रभावित रहेको मुख्यमन्त्री राउतले मन्त्री त्रिपाठीलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

 

 

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com