About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
सैनामैना नगरपालिकाले सबै सुत्केरी तथा गर्भवती महिलाहरुको निःशुल्क कोरोना बिमा गर्ने

Darpanpost बुधबार, भाद्र ३१, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले सबै सुत्केरी तथा गर्भवती महिलाहरुको निःशुल्क कोरोना बिमा गर्ने भएको छ ।
नगर भित्रका ४५ दिन भित्रका सुत्केरी महिला र सबै गर्भवती महिलाहरुको निःशुल्क कोरोना बिमा गर्न लागिएको सैनामैनाका उपप्रमुख बिना रानाले जानकारी दिइन् ।
महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गत बिमा कार्यक्रम ल्याईएको नगरपालिका प्रेस संयोजक टिका खरेलले जानकारी दिए ।
यसका लागि सबै सुत्केरी तथा गर्भवती महिलाहरु आफ्नो नजिकै
रहेका महिला स्वास्थ्य स्वयंसेवीका लाई सम्पर्क गर्न
सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थीले अनुरोध गरे ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com