About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
योशिहिडे सुगा जापानको ९९ औं प्रधानमन्त्रीमा निर्वाचित

Darpanpost बुधबार, भाद्र ३१, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

एजेन्सी । योशिहिडे सुगा जापानको ९९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
शिन्जो आबेको राजीनामा पछि त्यहाँको संसदले सुगालाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरेको हो ।
आबेको घनिष्ठ सहयोगी रहेका सुगाले उनका पूर्ववर्ती नीतिहरू जारी राख्ने अपेक्षा गरिएको छ ।
नयाँ प्रधानमन्त्रीका लागि आज केन्द्रिय सिनेटमा भएको मतदानमा सुगाले १४२ मत प्राप्त गरेका थिए ।
जापानको सत्तारुढ पार्टी लिबरल कन्जर्भेटिभ पार्टी (एलडिपी)ले सोमबार सुगालाई सिन्जो आबेको स्थानमा नयाँ नेताको रुपमा चयन गरेको थियो ।
सुगाले सन् २०२१ को सेप्टेम्बरमा हुने निर्वाचनसम्म आफ्नो कार्यभार सम्हाल्नेछन् ।
आबेले स्वास्थ्यमा समस्या देखिएपछि गत महिना राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com