About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
नगरपालिका भित्रका बिद्यालय उमेर समुहका बालबालिकालाई असोज पहिलो हप्ता भित्र बिद्यालयमा नाम अभिलेखिकरण गर्न सुनवल नगरपालिकाको अनुरोध

Darpanpost मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नवलपरासि,

नगरपालिका भित्र भयका बिद्यालय उमेर समुह भित्रका बालबालिकालाई असोज पहिलो हप्ता भित्र बिद्यालयमा नाम अभिलेखिकरण गर्न सुनवल नगरपालिका ले अनुरोध गरेको छ ।
सुनवल नगरपालिका नवलपरासिले आज एक  सुचना जारी गर्दै नगर भित्र भएका बालबालिकाको नाम अभिलेखिकरण गर्न अनुरोध गरेको हो ।
बिद्यालयहरुले तोकीएका ५ वटा बिकल्प मध्य उपयुक्त बिकल्प पर्‍योग गरी शिक्षण सिकाइ किर्याकलाप सन्चालन गर्न आग्रह गरेको छ ।
साथै विद्यार्थीको अभिलेखिकरण गर्दा पर्माण पत्र बिना नगर्न आग्रह पनि गरेको छ ।
बिद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिनका लागी नेपाल सरकार मार्फत विद्यार्थी सिकाइ सहजिकरण निर्देसिका २०७७ जारी भएको छ ।

यस निर्देसिकाले असोज महिनाबाट बिभिन्न माद्यम बाट सिकाइ किर्याकलाप सन्चालन गर्न भनेको छ ।

No description available.

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com