About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
नवलपरासीमा शशस्त्र प्रहरी को सक्रियताले तस्करीका सामान धमाधम पक्राउ

Darpanpost सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

नन्दु यादव

नवलपरासी ।  पश्चिम नवलपरासी जिल्ला मा शशस्त्र प्रहरी ले सक्रियताका साथ निगरानी बढाउदा तस्करीका सामानहरु धमाधम पक्राउ पर्न थालेका छन । निशेधज्ञाको मौका छोपि लुकिछिपि तस्करहरु तस्करी गर्न मा सक्रिय भईरहदा शसस्त्र प्रहरीले कडा रुपमा निगरानि बढाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हे।क्वा। पश्चिम नवलपरासी तथा यस मातहत बेश ¸ बि.ओ.पि.हरुबाट केराउ (मटर)५०० के.जी., मोटरपार्टस, किराना सामान र लत्ताकपडा गरी कुल एकलाख तिन हजार एक सय पच्पन्न रुपैया बराबरको सामानहरु बरामद गरी आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालय लाई पठाईएको सशस्त्र प्रहरी बल नेपाल न २६गण हे क्वा.पश्चिम नवलपरासी का सुचना अधिकारी रोशन घिमिरे जानकारी दिनु भयो।सशस्त्र प्रहरीले कडा रुपमा निगरानि बढाएपछि जिल्लामा तस्करी नियन्त्रणमा आएको स्थानीय हरुले बताएका छन ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com