About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
थप विभागमा प्रमुख मनोनित गर्ने देउवाको तयारी

Darpanpost सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं ।
संस्थापन इतर पक्षको विरोधका बीच कांग्रेस सभापति शेरबहादुर
देउवाले थप विभागमा प्रमुख मनोनित गर्ने तयारी गर्नुभएको छ ।
देउवाले थप नौ विभागका प्रमुख तोक्न लाग्नुभएको उहाँ निकट एक केन्द्रीय सदस्यले जानकारी गराएका छन् ।
विभागमा मनोनयन गर्नकै लागि देउवाले आफ निकटका
नेताहरु सँग आन्तरिक संवाद गरिसक्नु भएको छ ।
विधानतः २८ विभाग हुने प्रावधानलाई केन्द्रीय समितिबाट बहुमतबाट पारित गराएर ४७ पु¥याइएको छ ।

स्रोतका अनुसार कुन–कुन विभाग र प्रमुख भन्ने निश्चित भइसकेको छैन ।
विभाग बढाउने तथा मनोनयनको निर्णय प्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
असन्तुष्ट समूहले विरोध गर्दागर्दै पनि देउवाले २० विभागमा प्रमुख तोक्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com