About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्दै

Darpanpost सोमबार, भाद्र २९, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्दै छ ।
आज  बस्ने बैठक नियमित भए पनि केही महत्वपूर्ण नियुक्ति र सिफारिस हुन सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति तथा राष्ट्रिय सभामा वामदेव गौतमको सिफारिस लगायतका महत्वपूर्ण विषयमा निर्णय हुनसक्ने स्रोतले जनाएको छ ।

उहाँको पुनः नियुक्ति हुन्छ कि हुँदैन भन्ने विषयलाई महत्वका साथ हेरिएको छ ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकिएर बिदा भइसक्नुभएको छ ।

यस्तै,
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा निर्वाचन
आयोग लगायतका संवैधानिक निकायमा नियुक्तिका लागि पनि बैठकमा छलफल हुने आँकलन गरिएको छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com