About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
पहिरो पीडितको उद्धार र राहतमा जुट्न नेकपाका अध्यक्ष प्रचण्डको आग्रह

Darpanpost आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

 

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक पहिरो घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

जिल्लाको बाह्रबिसे नगरपालिका –७ घुम्थाङको नागपुजेमा गएको पहिरोले पु¥याएको ठूलो मानवीय तथा भौतिक क्षतिको खबर आफूलाई दुखित तुल्याएको प्रचण्डले उल्लेख गर्नुभएको छ ।

साथै, प्रचण्डले पहिरो पीडितहरुको उद्धार र राहतमा जुट्न सम्बन्धित क्षेत्रका पार्टीका कार्यकर्ता, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासहित सबैलाई आग्रह पनि गर्नुभएको छ ।

अविरल वर्षापछि गएराति आएको पहिरोमा हराएका मध्ये हालसम्म ९ जनाको शव भेटिएको छ भने २३ जना अझै बेपत्ता छन् ।

Shok baktavya.jpg

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com