About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
छोराको गर्भ बोकेर आमाले जन्माइन् बच्चा (हेर्नुहोस् भिडियो)

Darpanpost मंगलबार, भाद्र १६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

समाजमा आजभोली निकै घृणीत र कल्पना पनि गर्न नसकिने काम हुन थालेका छन् । यस्ता विषय सार्वजनिक हुँदा पछिल्लो पुस्तालाई पक्कै पनि नराम्रो प्रभाव पर्छ । सुर्खेतमा आमाछोराबीच सम्पर्क भएर आमाले बच्चा जन्माएको घटना सार्वजनिक भएको छ ।

यो घटनामा संलग्न दुवै जना अहिले भिडियोमा सार्वजनिक भएर त्यसबारे बताएका छन् । आफ्नै जेठाजुको छोरासंगको सम्पर्क पछि उनी अहिले सुत्केरी भएकी छन् । उनले छोरालाई जन्म दिएकी छन् ।महिलाका श्रीमान विदेशमा छन् ।

दुई वर्ष देखि श्रीमान विदेशमा रहेकी महिला घरमा सुत्केरी भएपछि बच्चाको बुवा को हो भन्ने खोजी हुँदा उनी आफ्नै छोराको गर्भ बोकेको खुलेको हो । उनले गत मंसिरमा छोरासंग सम्पर्क भएको स्वीकार गरेकी छन् । छोराले आफुसंग ४ पटक सम्पर्क राखेको आमाले स्वीकार गरेकी छन् ।

१० दिनकी सुत्केरी भएकी महिला यो बच्चा छोराकै हो भन्दै मिडियामा आएकी हुन् । उनले छोराको बच्चा पेटमा आयो भन्दै मिडियामा आएकी हुन् । आफुले गल्ती गरेको भन्दै उनले मिडियावाजी गर्दा छोराले भने होइन भनेका छन् ।छोराले भने मैले कुनै गल्ती गरेको छैन भनेका छन् ।

तर आमाले भने भर्खर जन्मेको बच्चाको न्यायको लागि आफुले यो कुरा बाहिर ल्याएको बताएकी छन् । छोरासंग ४ पटक सम्पर्क भएपछि आफु माइत गएर बसेको बताएकी छन् । ति महिलाले आफ्नो छोरालाई यस्तो आरोप लगाउँदा छिमेकी र अन्य आफन्तले भने महिलाको कुरा विश्वास गरेका छैनन् ।

यस अघि यि महिलाको बहिनीले पनि युवकको बुवालाई पनि त्यस्तै आरोप लगाएर ४० हजार रुपैया तिराएको बताएकी छन् । युवकले भने बुवालाई पैसा तिराएको कारण रिसिइबी भएकाले आफुलाई पनि आन्टीले त्यस्तो आरोप लगाएको युवकले बताएका छन् ।

ति युवक भन्छन्, म यस्तो कुरामा आन्टीसंग कसरी सहमतिमा आउन सक्छु । उहाँ आमा समानको मानछेसंग त्यस्तो काम गरेकै छैन ।

 

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष दिपक गुप्ताको कालो कर्तुतको भाँण्डा फोडदै वडाअध्यक्षहरु
पश्चिम् नवलपरासीको प्रतापपुर गाउपालिकाको सातौ गाउँ सभा सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com