About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
आज सोमवार शिव भवानको दर्शन गर्दै हेनुहोस् राशिफल

Darpanpost सोमबार, भाद्र ०८, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

वि.सं. २०७७ भदौ ८। सोमवार। इ.स. २०२० अगस्ट २४  ने.सं. ११४० ञलाथ्व. भाद्र शुक्लपक्ष. षष्ठी, १८:५१ उप्रान्त सप्तमी ।

मेषः यात्रा गर्ने अवसर मिल्नेछ । पे्रमका प्रसङ्कमा मन जानेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।

वृषः शत्रु परास्त हुनेछन् । महŒवपूर्ण काम हात लाग्नेछ । पढाइ लेखाइ हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

मिथुनः मनमा चिन्ता हट्नेछ । ठूलो योजनाको काम गरिनेछ । टाढाबाट खुशीको खबर आउनेछ ।

कर्कटः आटेको काममा व्यवधान आउनेछ । कामको लागि ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ । खर्च बढ्नेछ ।

सिंहः कामप्रति जोश जाँगर बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

कन्याः आटेको काम सहज रूपमा सम्पन्न हुनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । मीष्ठान्न भोजन मिल्नेछ ।

तुला ः दिन भाग्योदयकारक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । उच्चस्तरीय कार्यक्रमको तय हुनेछ । कामको उचित मूल्याङ्गन हुनेछ ।

वृश्चिकः समय प्रतिकूल छ । काममा बाधा अड्चन आइलाग्नेछ । साथीभाइमा मनमुटाव हुनसक्नेछ । खर्चको मात्रा बढ्नेछ ।

धनु ः आजको दिन उत्तम छ । नयाँ कामको अवसर मिल्नेछ । आयआर्जन बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मकरः समय अनुकूल छ । आटेको काम बन्नेछ । सामाजिक मान सम्मान तथा पुरस्कार मिल्नेछ मन प्रसन्न रहनेछ ।

कुम्भः आजको दिन सार्थक छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । दानपुण्यले मनमा शान्ति मिल्नेछ सहयोग प्रशस्त पाइनेछ ।

मीनः समय प्रतिकूल रहनेछ । मन खिन्न हुन सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै उत्तम हुने देखिन्छ । कडा परिश्रम गरिनेछ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
अति बिपन्न परिवारलाई जिविकोपार्जन तथा ब्यवसायमुखी बनाउन विभिन्न सामग्री सहयोग
धनगढीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
Web :- www.darpanpost.com