About Contact
०९ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
गजुरेल मनाेजको निर्देशन रहेको ‘ज्योती’ भाग-५ सार्वजनिक

Darpanpost सोमबार, साउन २६, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

साउन २६,काठमाडौं । मनाेज गजुरेलको निर्देशन रहेको ‘ज्योती’ भाग-५ सार्वजनिक भएको छ ।

बुद्ध शाही निर्माता रहेको फिल्म डिजिटल प्लेटफर्म युट्युवमार्फत सार्वजनिक भएको हो। पछिल्लाे समयमा दर्शकले निकै रुचाईएकाे निर्देशक गजुरेल बताउनु भयाे । निर्देशन र कथा अाफ्नै ढङ्गले काेरिएकाे र अब अाउने दिनहरुलाई लक्षित गरेर गजुरेलले कथा बनाउने कुरा खबर24नेपाललाई बताउनु भयाे ।

समसामाहिक बिषयवस्तु उठाएको फिल्ममा रस्मी भट्ट, बाबुराम शाक्य, रचना पौडेल, प्रनिता केसी, आइसा बिबस कार्की,श्रृजा,सफल्ता थपलिया, मनाेज गजुरेल राईलगायतको अभिनय रहेको छ। फिल्ममा सुमन शाक्यको छायाँकन तथा सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
जसपा पार्टिको भातृ सगठन जसपा युवा संघ गठन
आमा समुहलाई सचेतना जगाउदै ३ दिवसिय कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com