About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
देवदहमा सरकारविरुद्ध सडकमा उत्रिए युवा -अदुवा बेशार खाइनछ मास्क किन चाहिन्छ जस्ता नारा

Darpanpost सोमबार, आषाढ ०१, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

देवदह
पछिल्लाे केही दिनयता देशका विभिन्न भागमा सरकार विरुद्ध प्रदर्शन भइरहेका छन् ।

एमसीसी खारेजीकाे विषयदेखि काेराेना परिक्षणका लागि पीसीआरकाे दायर बढाउनु पर्ने उनीहरुकाे माग छ ।

कोरोना परीक्षण र नियन्त्रणमा सरकारले बेवास्ता गरेको र जनताले दुःख, भोकमरीलगायत समस्या भोग्न बाध्य भएको भन्दै देशका विभिन्न सहरमा युवाले रचनात्मक प्रदर्शन गरिरहेका छन् ।

यसैक्रममा देवदहको मुख्य बजारमा आइतबार दिउसो ५ देखि ६ बजेसम्म सामाजिक सञ्जालमार्फत सोतन्त्र युवा हरुले आयोजना गरेको सरकारविरुद्ध रचनात्मक प्रदर्शन गऱ्यो ।

फोटो फिचर

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com