About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
देवदहमा सरकारविरुद्ध सडकमा उत्रिए युवा -अदुवा बेशार खाइनछ मास्क किन चाहिन्छ जस्ता नारा

Darpanpost सोमबार, आषाढ ०१, २०७७ मा प्रकाशित

featured photo: Darpanpost

देवदह
पछिल्लाे केही दिनयता देशका विभिन्न भागमा सरकार विरुद्ध प्रदर्शन भइरहेका छन् ।

एमसीसी खारेजीकाे विषयदेखि काेराेना परिक्षणका लागि पीसीआरकाे दायर बढाउनु पर्ने उनीहरुकाे माग छ ।

कोरोना परीक्षण र नियन्त्रणमा सरकारले बेवास्ता गरेको र जनताले दुःख, भोकमरीलगायत समस्या भोग्न बाध्य भएको भन्दै देशका विभिन्न सहरमा युवाले रचनात्मक प्रदर्शन गरिरहेका छन् ।

यसैक्रममा देवदहको मुख्य बजारमा आइतबार दिउसो ५ देखि ६ बजेसम्म सामाजिक सञ्जालमार्फत सोतन्त्र युवा हरुले आयोजना गरेको सरकारविरुद्ध रचनात्मक प्रदर्शन गऱ्यो ।

फोटो फिचर

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com