About Contact
१५ आश्विन २०७९, शनिबार
Close
बिज्ञापन
सियारीमा लकडाउनलाई कडाइ ,सशस्त्रको सुरक्षागस्ती बढाइयो ,फोटोफिचर

Darpanpost आइतबार, बैशाख ०७, २०७७ मा प्रकाशित

featured photo: Darpanpost


सियारी ,बैशाख ७
बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोरोना भाइरस कोभिड १९ को सम्भावित जोखिम न्यूनीकरणका लागि भन्दै सरकारले लकडाउन गरेको छ ।लकडाउनको पुर्ण रुपमा पालना गराउनका लागि रुपन्देहीको सियारी गाउँपालिकामा सशस्त्र प्रहरीबल नेपाल सुुुरक्षा बेसक्याम्प पश्चिम् अमवाका इन्चार्ज दिपेेेन्द्र पौडेल को नेतृत्वमा सशस्त्र प्रहरी बलको सुरक्षा गस्ती बढाइएको छ। सियारी गाउँपालिका अन्तर्गत बढी आवतजावत हुने अमवा,हनैया, मिलनचोक लगायतका ठाउँहरुमा सशस्त्र प्रहरी निरीक्षक पौडेलको नेतृत्वम १५ जना सशस्त्र प्रहरी खटाइएको हो ।
लकडाउनको अवज्ञा गर्दै हिड्नेका लागि सशस्त्र प्रहरी बल अमवाको टोलिले सम्झाइ बुझाइ घर पठाउनु को साथ साथै स्वयं इन्चार्ज पौडेल सहित सुरक्षा टोलि अहोरात्र खटी कोरोना महामारी विषयक जनचेतना मुलक संदेश समेत प्रवाह गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
स्याङ्जा निजामती सेवामा सबैभन्दा धेरै उम्मेदवार सिफारिस हुने जिल्ला
बदली रहि केही ठाउमा बर्षाको सम्भावना

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

     अध्यक्ष    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना
    प्रधान सम्पादक – 

कार्यकारी सम्पादक – मिना गैरे
   

 

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com