About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
युवा नेता उमेश चन्द्र यादवले सुरु गरे अतिबिपन्न २घरपरिवारलाई छाक टार्ने सहयाेगअभियान

नन्दु यादव मंगलबार, चैत्र १८, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

चैत १८नवलपरासी

पश्चिम नवलपरासी जिल्ला काे प्रतापपपुर गाउपालिका वडा न ७झुलनिपुरका नेपाली कान्ग्रेस का युवा नेता उमेशचन्द्र यादव ले अतिबिपन्न घरपरिवार छाक टार्न नसक्ने जस्ता २घर परिवार लाई छाक टार्न सहयाेग गरेेेेकाे बताउनु भएकाे छ । वहाले अाफ्नै गाउमा रहेका अतिबिपन्न २ घरपरिवार लाई छाक टार्न सम्पुर्ण अावश्यक सामान सहयाेग गरि अभियानकाे रुपमा शुरु गरेकाे बताउनु भयाे ।बिश्वब्यापी रुपमा फैलिदै गएकाे काेराेनाकाे महामारीले विश्व नै तहसनहस अवस्थामा पुगेकाे ले सरकारले गरेकाे लकडाउनका कारणले देशमा रहेका अतिबिपन्न परिवार ले दिनभरिकाे ज्यालाले छाक टार्दै अाईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेकाे बेलामा सबैले अाअाफ्नाे ठाउबाट अतिबिपन्न घरपरिवारलाई सहयाेग गर्नुपर्ने अवस्था रहेकाे वहाले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com