About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
श्री नमुना सहकारीको समूह अध्यक्ष भेला, बचत तथा ऋण परामर्स गोष्ठी सम्पन्न

ईश्वर पौडेल बुधबार, फाल्गुण १४, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

बुटवल । बुटवल उ.मा.न.पा. वार्ड न. १५ स्थिति श्री नमुना महिला विकास बचत तथा ऋण सहकारी सस्था लि. द्वारा आयोजित समूह अध्यक्ष भेला,बचत तथा ऋण परामर्स गोष्ठी सम्पन्न भएको छ । शिक्षा उपसमितीका सम्योजक तारा काफ्लेको अध्यक्षता तथा नमुना महिला विकास बचत तथा ऋण सहकारी सस्था लि।कि अध्यक्ष थमा कुमारी अधिकारीको प्रमुख आतिथ्य सस्थाका सस्थापक अध्यक्ष एवम हाल सल्लाहकार रमा खड्काको विशेष आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा सस्थापक अध्यक्ष हाल सल्लाहकार चम्पा रेग्मी पुर्व उपाध्यक्ष हाल सल्लाहकार बिष्णु क्षेत्री,पुर्व लेखा सम्योजक हाल सल्लाहकार सान्ता खनाल, शिक्षा समिती सदस्य प्रतिमा गोदार,उपाध्यक्ष जमुना उपाध्याय,भवन निर्माण सम्योजक तथा समूह अध्यक्षहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै शिक्षा उपसमिती सम्योजक काफ्लेले सस्थाको लक्ष्य र उदेश्य माथी प्रकाश पार्नु भएको थियो भने सस्थाकि व्यवस्थापक मन्जु गोदारले प्रशिक्षक दिनु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सस्थाका संचालक समितीकि सदस्य इन्दु अर्यालले राख्नु भएको थियो भने शुभकामना मन्तव्य बिष्णु क्षेत्री,चम्पा रेग्मी र रमा खड्काले राख्नु भएको उक्त कार्यक्रमको संचालन शिक्षा समिती सदस्य कमला भण्डारीले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com