About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
श्री लंकामा रा ष्ट्रपतिको नि र्वाचन जि त्नासाथ रा जपाक्षले लु म्बिनी स म्झिए: भने ‘बुद्ध जन्म भूमी ने पाल हा म्रो म नमुटुमा छ’

Darpanpost मंगलबार, मंसिर ०३, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

एजेन्सी । श्रीलंकामा राष्ट्रपतिको निर्वाचन जित्नासाथ नवनिर्वाचित राष्ट्रपति गोतावय राजापाक्षले नेपाल सम्झेका छन् । उनले गौतम बुद्धको जन्मभूमि नेपाल आफुहरुको मन मस्तिष्कमामा रहेको बताएका हुन् । उनले भने, गौतम बुद्धको जन्मभूमी नेपाल श्रीलंकालीहरूको मनमुटुमा विशेष स्थान रहेको छ । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो अभिब्यक्ति दिएका हुन् ।

https://youtu.be/D7PokQN564s

राजपाक्ष राष्ट्रपति बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सामाजिक सञ्जाल ट्वीटर मार्फत शुभकामना दिएका थिए । शुभकामनाको प्रतिउत्तर दिँदै राजापक्षले यस्तो अभिब्यक्ति पोष्ट गरेका हुन् । ‘सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयत्न गर्नेछु र छिटै भेट्ने अवसरको प्रतिक्षामा हुनेछु,’ उनले भनेका छन्।

उनलाई बधाई तथा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले आफू उनीसँग घनिष्ठरुपमा सहकार्य गर्दै नेपाल र श्रीलंकाबीचको बहुआयामिक र ऐतिहासिक न्यानो सम्बन्धलाई थप सुदृढ पार्न चाहेको बताएका थिए। गतवर्ष सेप्टेम्बरमा तत्कालिन श्रीलंकाली राष्ट्रपति मैथ्रिपाला श्रीसेनाले सपत्नी लुम्बिनीको भ्रमण गरेका थिए।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com