काठमाडौं । चर्चित युट्यबर सोनिका रोकाया पछिल्लो समय पुर्व युवराज पारस शाहसँग नजिक छिन् । उनीहरु सँगै क्ल’बहरुमा जाने देखि घुम्न गएका तस्बिरहरु पनि सामाजिक सञ्जालमा भा’इरल भइरहेका छन् । यो सँगै सोनिकाले आफुले पारसलाई एक असल गुरु, मित्र र अभिभावकको रुपमा हेर्ने गरेको खुलाएकी छिन् । हालै एक पत्रिकासँगको अन्तरवार्तामा आफु धेरै नै खुल्ला हुँदै गएपछि पारसले ता’नेर पि’टे’को उनले बताएकी छिन् । उनी अहिले आफुलाई परिवर्तन गर्ने प्रयासमा भएको पनि दावा गर्छिन । पछिल्ला केही भिडियोहरुमा उनले आफुलाई पुजा रोकायाको नामले चिनाउन थालेकी छिन् ।