About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
उ दयपुरमा अ श्लिल क्रि याकलापमा सं लग्न आ रोपमा होट ल सा हुनीसहित ८ जना प क्राउ

Darpanpost सोमबार, मंसिर ०२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

उदयपुर / उदयपुरको सदरमुकाम गाईघाटमा एक होटलबाट अश्लिल क्रियाकलाप गरेको आरोपमा होटल साहुनी सहित ८ जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ११ सएके पेट्रोल पम्प पछाडी सुष्मा राईले संचालन गर्दै आएको होटलमा होहल्ला, अश्लिल क्रियाकलाप भईरहेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा होटल साहुनी सहित ८ जना पक्राउ परेको छ ।

पक्राउ पर्नेमा होटल साहुनी त्रियुगा नगरपालिका १० की सुष्मा राई सहित ३ जना महिला र ५ जना पुरुष रहेको प्रहरीले जनाएको छ । अश्लिल क्रियाकलापमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको बारेमा थप असुन्धान भईरहेको प्रहरीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com