About Contact
१९ मंसिर २०८०, मंगलबार
Close
बिज्ञापन
पु र्व रा जा र हि मानी सँग ना इट क्ल बमा ना यिकाहरुको म स्ती

Darpanpost सोमबार, मंसिर ०२, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ / पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।

प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्यचकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए ।

पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरु र केही नेपाली नायिकाहरु सँग तस्विर र सेल्फी पनि खिचाएका थिए । फिल्मकर्मी केकी अधिकारि सहित अन्य कलाकारहरुले पनि भेटघाट गरेर फेल्फी खिचेका थिए ।

पछिल्लो समय पुर्ब राजा ज्ञानेन्द्र शाह प्रति नेपाली नागरिकहरु झुकाव राख्न थालेका छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भेटघाट तथा भलाकुसारी बढाएका छन् ।

बर्तमान सत्तासिन नेताहरुको ब्यबहार र परिवर्तनको झुठो आश्वासनका कारण पुन: राजसंस्था प्रति नागरिकहरु मोहित हुन थालेको राजनीतिक बृतमा चर्चा हुनथालेको छ । पूर्वराजाले धार्मिक भेटघाट तथा अन्य गतिविधि द्वारा मार्फत भेटघाट गर्दै जनसम्बन्ध बढाइ रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com