About Contact
१२ जेठ २०७७, सोमबार
Close
बिज्ञापन
कार्ड मार्फत हुने भुक्ता’नीबापतको कर प्रयोग’कर्तालाई फि’र्ता गर्न नस’किने

Darpanpost शनिबार, कार्तिक ३०, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

बजे’टमा व्यव’स्था भएअ’नुसार कार्ड’मार्फत हुने भुक्ता’नीबापत मूल्य अ’भिवृद्धि’ कर (भ्याट)को १० प्रति’शत रकम प्रयो’गकर्तालाई फिर्ता’ गर्न नसकिने नि’ष्कर्ष निकालिएको छ । विद्यु’तीय माध्यमबाट हुने भुक्ता’नीको आधा’रमा भ्याट फिर्ता गर्ने स’न्दर्भमा आन्त’रिक राजस्व विभागले गठन गरेको अध्ययन टोलीले यस्तो निष्कर्ष निकालेको हो ।

कार्ड भुक्ता’नीका लागि प्र’योग गरिने पोस मे’सिनमा प्रयोग हुने सफ्ट’वेयर अन्त’र्रा्ष्ट्रिय माप’दण्डको हुने तर त्यस्तो मेसि’नबाट बि’ललाई परि’मार्जन गरी पठा’उन नसकिने भए’कोले तत्कालका लागि यो प्रणाली व्यावहारिक नभएको निष्कर्षको टोलीको छ । अध्ययन टोलीले यही निष्कर्षसहितको प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयलाई पेस गर्ने प्रक्रियामा छ ।

प्रतिवे’दनअनुसार भ्याटको दस प्र’तिशत रक’मले फिर्ता क्रे’डिट कार्ड र प्रि’पेड का’र्डमा कुन खातामा फिर्ता गर्ने भन्ने समस्या छ । त्यस्तै बिक्रे’ताको बि’लिङ प्र’णाली र पोस मेसिनबीच का’रोबार हुँदा त्यस्तो कारो’बारको एकीकृत प्रणाली नभएकोले बै’ङ्कमा कारो’बारसम्बन्धी विव’रण नहुने अर्को व्याव’हारिक सम’स्या प्रति’वेदनले देखा’एको छ ।

पो’स मेसि’नबाट भुक्तानी गर्दा ग्राह’कको खा’ताबाट रकम घट्ने मात्र प्र’णाली प्रचलनमा रहेकाले भ्याट फिर्ताबा’तको रकम उक्त मेसिनबाट जम्मा गर्न नसकिने पनि प्रतिवेदनमा उल्लेख छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
०७७ जेठ १२ गते सोमबार ई. स. २०२० मे २५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य
कोरोनाले मच्चायो भारतमा आ’तंक, आजै भेटिए छ हजार ६५४ जना नयाँ स’ङ्क्रमित,१३७ जनाको नि’धन

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com