Breaking News

Online Radio

य*सरी यौ’*न स*म्पर्क ग*र्नुहोस ग*र्भ र*हदैन

प्रकाशित मिति : २०७६-आश्विन-२४ २३:२८ || Simpal Suzan

 

यौ ‘न मानवीय र जिवित प्राणीको नै*संर्गीक आवश्यकता नै हो । मानिसलाई खानपानको जरुरी भएजस्तै से* क्सको पनि उत्तिकै मात्रामा आवश्यकता पर्छ । तर से*क्सका पनि चरण र प्रक्रियाहरु हुन्छन् । विबाहिताले गर्ने से*क्स र अविवाहिताले गर्ने से*क्समा जोखिम र चुनौताहरु उत्तिकै मात्रामा अघि पछि हुन्छन् ।

से*क्समा रोमान्स र आनन्दको कुरा त छँदैछ । यससँगै से’क्स गर्दा गर्भ रहन नरहने तरिका अधिकांशको मनमा उब्जिने कुरा हो । गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौ’नसम्पर्कमा नै गर्भ रहन्छ, तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्व नरहन सक्छ ।

यौ’नसम्प’र्क का बेला पुरुषको वीर्य’स्लखलन हुँदा निस्किएका करोडौं शुक्र’कीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्ब’बाहिनी नलीमा पुग्छन् । २८ दिनको महिना’वारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौ’न सम्प’र्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । तर त्यही अन’पातमा अगाडीका दिनमा वि’र्य नै यो’निमा स्ख’लन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै न्य”न ह’न्छ ।
डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्ग’भित्र शुक्र’कीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भ’धारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महिना’वारीको नवौं दिनमा यौ’न’सम्पर्क गर्दा ग’र्भ रहने सम्भावना न्यून हुन्छ । महि’नावा’री ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै ग’र्भनिरो’धका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भ’वती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com