Breaking News

Online Radio

 

असोज २१ /  १५ वर्षिय बालकले चलाएको स्कुटरको ठक्करबाट पश्चिम नवलपरासीको बर्दघाटमा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेको भने पहिचान नखुलेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । बर्दघाट ९ भुताहा बस्ने १५ वर्षिय बालकले चलाएको लु ३७ प ४२६५ नम्बरको स्कुटरले सडकमा हिडिरहेका अन्दाजी ४०÷४५ वर्षिय पुरुष व्यक्तिलाई बर्दघाटको दिव्यनगरमा ठक्कर दिएका थिए ।

ठक्कर पछि गम्भिर घाईते उनलाई उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर पठाईएको मा अस्पतालमै उनको मृत्यु भएको थियो । अहिले उनको शव भरतपुर अस्पतालको शव गृहमा रहेको छ । स्कुटर र चालक प्रहरी नियन्त्रणमा रहेको नवलपरासी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com