About Contact
२१ जेठ २०७७, बुधबार
Close
बिज्ञापन
म*नकारी राजु लामा, दोस्रो पटक मुस्कानलाई भे*टेर गरे यति धेरै आ’र्थिक सहयोग

Darpanpost शनिबार, आश्विन १८, २०७६ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । विरगञ्जकी ए’सिड आ’क्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुनको कीर्तिपुर अस्पतालमा उपाचार भ’इरहेको छ। उनलाई भेटन गायक राजु लामा अस्पतालमा पुगेका छन। ए’सि’ड आ’क्र’म’णमा परेकी मुस्कान खातुनलाई भेट्न का लागी गायक राजु लामा दोस्रोपटक अस्पतालमा पुगेका छन । उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको शै’यामा थिइन् ।उनले त्यहाँ पुगेर मुस्कानको अनुहार खुसी ल्याउने प्र’यत्न गरेका छन् । किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी उनलाई गायक लामाले पहिलो भेटमा तिमिलाई देखेर हिमाल हाँसेको नामक गीत गाएर सुनाएका थिए भने योपटक सहयोग रकम पनि दिएका छन्।

गा यक राजु लामा र किरण नगर कोटिले मुस्कानको शिक्षा को’षको लागि ६०,००० हजार सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।।वीरगंज महानगरपालिकाकी १४ वर्षीया उनलाई प्रे’म प्र’स्ताव अ’स्वीकार गरेको भन्दै एक युवकले ए’सिड प्र’हार गरेका थिए। अहिले मुस्कानलाई बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननले समेत भिडियोमा स’म्पर्क गरेर तथा भिडियो मा’र्फत छिट्टै स्वा’स्थ्य ला’भको का’मना गरेका छन । उनले गत महिना मुस्कानमाथी ए’सि’ड प्र’हार गरेका थिए ।

तपाईको प्रतिक्रिया के छ ?

सम्बन्धित

ताजा अपडेट
आजको राशिफल : वि.सं.२०७७ साल जेठ २१ गते । बुधबार । ईश्वी सन् २०२० जुन ०३ तारिख
मदाने गाउँपालिकाले कोभिड विशेष कृषि कार्यक्रम संचालन गर्दै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9857046569
Email :- [email protected]
:- [email protected]
Web :- www.darpanpost.com