Breaking News

Online Radio

यी घ*रेलु उपाय फ*लो गरे दै*निक स*म्बन्ध रा*ख्दापनि ग*र्भ बस्दैन

प्रकाशित मिति : २०७६-आश्विन-१८ २२:०५ || Simpal Suzan

एजेन्सी । गर्भधान एउटा प्रकृतीको बरदान हो । यही प्रक्रियाले मानव सृष्टि थामिएको छ । मनाव सभ्यतालाई अगाडी बढाउनको लागिपनि शारीरिक सम्बन्धको छुट्टै महत्व हुने गर्छ। सन्तान प्राप्तिको लागि मानवले मात्र नभई हरेक जीवले शारीरिक सम्बन्ध राख्ने गर्छन्। अहिले विश्वमा जनसंख्या बढेको कारण कम मात्र सन्तान जन्माउने चलन रहेको छ।

“सानो परिवार खुशी परिवार” भन्ने नारा विश्वभरमा चर्चित रहेको छ। अहिले गर्भधारण रोक्नको लागि विभिन्न साधनहरु आइसकेका छन्। असुरक्षित सम्बन्धको कारण महिलाहरु गर्भवती हुने संभवाना हुने गर्छ। यसरी हुने गर्भधारण रोक्नको लागि औसधिहरु पनि रहेका छन्। तर निम्न उल्लेखित उपाय भने परापूर्वकाल देखि गर्भधरण रोख्नको लागि प्रयोग गर्ने गरिन्थ्यो।

गाजरको एक चम्चा बिउलाई पानिमा मिसाएर दिनहु पीउनाले गर्भधारण नहुने मान्यता परापूर्वकाल देखि चली आएको छ। असुरक्षित सम्बन्ध भएको खण्डमा महिलाले काँचो मेवा एक हप्ता सम्म खानाले गर्भधारण हुँदैन। यो पनि गर्भ रोक्ने घरेलु उपायलाई रुपमा धेरै समय देखि अपनाउने गरिन्छ।

हिंगलाई तातो पानिमा हालेर खानाले पनि गर्भधारण देखि बचाउन सक्छ। यस उपाय पनि प्राचिन गर्भ रोक्ने पद्दति रहेको छ। दालचिनीलाई पनि गर्भ रोक्ने घरेलू वस्तुको रुपमा लिन सकिन्छ। यसले आफ्नो असर देखाउन ढिला गर्ने हुँदा लामो समय सम्म प्रयोग गर्नु पर्ने हुन्छ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com