Breaking News

Online Radio

चितुवाको छा*लासहित प्र*हरीले दाङबाट एक ब्यक्ति प*क्राउ

प्रकाशित मिति : २०७६-आश्विन-१४ १७:३२ || Simpal Suzan

१४ असोज / चितुवाको छालासहित प्रहरीले दाङबाट एक ब्यक्तिलाई पक्राउ गरेको छ । रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका वडा नं १४ का १९ बर्षीय भिमप्रसाद बिकले चितुवाको छाला लिई हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीको टोलीलले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहका अनुसार तुलसीपुर उपमहानगरपालिकाको घोराही रोडबाट सोमबार बेलुका ६ बजे पक्राउ थियो । पक्राउ परेका बिकको झोला खालतलासी गर्दा झोला भित्र प्लाष्टिकको बोरामा लुकाई राखेको टाउँकोदेखि पुच्छर सम्मकोसात फिट ६ ईञ्चको चितुवाको छाला फेला परेको हो ।

वकलाई प्रारम्भीक अनुसन्धान पश्चात राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्तरगत थप कानुनी कार्वाहीका लागी जिल्ला वन कार्यालय दाङमा पठाईएको उनले बताए ।

तपाईको प्रतिक्रिया

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

 

सामाजिक संजाल

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
प्रधान सम्पादक –टंक सुनार

प्रवन्ध निर्देशक–विमल भट्टराई

हाम्रो सहकार्य

Address

Official Contact

Shikha Media Pvt.Ltd.

Sunwal-1, Nawalparasi, Province No. 5, Nepal

Contact No : 9857046569,9846541707

Email :- newsdarpantv@gmail.com

:- info@darpanpost.com

Web :- www.darpanpost.com